राष्ट्र बैंकको नयाँ निर्देशिका बारे छलफल सम्पन्न काठमाडौं।नेपाली काँग्रेसले सुत्केरी भत्ता पाँच हजार पुर्‍याउने घोषणा गरेको छ।कात्तिक १६ गते भित्र सबै जिल्लामा निर्वाचन सामग्री पुर्‍याइने निर्वाचन आयोगले बताएको छ।हेटौंडामा नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्।निर्वाचनलाई लमजुङमा थप चार सय सुरक्षाकर्मीको माग भएको छ।राष्ट्र बैंकको नयाँ निर्देशिका बारे छलफल सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस्