सत्ता भागबन्डाबारे वार्ता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनसँग वार्ताका लागि कार्यदल बनाएको छ । आज मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्