२०७७ असार २७, शनिबार

यस्तो छ पीसीआर परीक्षणको अवस्था

काठमाडौं। कोभिड-१९ (कोरोना भाइरस संक्रमण) पत्ता लगाउन गरिएको पीसीआर परीक्षणको संख्या २ लाख २३ हजार ६३० पुगेको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरका २३ ल्याबमा करिब सवा २ लाख स्वाब परीक्षण गरिएको हो। 

सबैभन्दा धेरै स्वाब परीक्षण गर्नेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु रहेको छ भने सबैभन्दा कम  पोखरामा २ हजार ८७१ वटा परीक्षण गरिएको छ।

प्रदेशगत हिसाबले हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा पीसीआर परीक्षण गरिएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा।

हालसम्मको परीक्षणबाट नेपालमा कोरोना भाइरस संक्रमण दर ५ दशमलब ९२ प्रतिशत देखिएको छ।

त्यस्तै डिस्चार्ज हुने दर २३ दशमलब ६६ प्रतिशत रहेको छ। मृत्युदर ० दशमलब २२ प्रतिशत रहेको छ।

आज दिउँसो ४ बजेको अपडेटअनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। जसमध्ये ११ प्रतिशत महिला छन् भने ८९ प्रतिशत पुरुष।

हालसम्म कहाँ कति परीक्षण ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुः  ६४५७३

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानः ८९६८

कोशी अस्पताल विराटनगरः ९९५६

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपन्छी रोग अन्वेषण केन्द्र विराटनगर: ७५३६ 

गजेन्द्र नारायणसिंह अस्पताल राजविराज सप्तरीः १२८१

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरः ३३७७

नारायणी अस्पताल वीरगञ्जः  ७७३२

शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्र टेकुः ७४६५

भरतपुर अस्पताल प्रयोगशालाः ७१६१

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाः ६९९९

धुलिखेल अस्पताल काभ्रेः ७१९८

पाटन अस्पताल ललितपुरः ३९३९

वीर अस्पताल काठमाडौंः ३४१६

शिक्षण अस्पताल महराजगञ्जः ३१७२

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ८५५६

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराः २८७१

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीः ७५००

भेरी अस्पताल नेपालगञ्जः १०२०८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङः १४३०२

प्रादेशिक अस्पताल सुर्खेतः १३९७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाः १३९४७ 

सेती प्रादेशिक अस्पताल प्रयोगशालाः ९५३२

जम्माः २२३६३०

यस्तो छ पीसीआर परीक्षणको अवस्था

प्रकाशित: सोमबार, असार १५, २०७७ २१:१२
सारांशमा :
  • सबैभन्दा बढी पीसीआर टेस्ट बागमती प्रदेशमा, सबैभन्दा कम सुदूरपश्चिममा
  • कूल कोरोना संक्रमित १३ हजार २४८, संक्रमितहरूमध्ये ८९ प्रतिशत पुरुष
  • देशभरका २३ ल्याबमा करीब सवा २ लाख पीसीआर टेस्ट
पूरा पढ्नुहोस्