२०७७ असार २१, आईतबार

सुनको भाउ १०० ले घट्यो, प्रतितोला ९१ हजार २०० रूपैयाँ

काठमाडौं। आज प्रतितोला एक सय रुपैयाँले सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी महासंघले छापावाला सुनको मूल्य ९१ हजार २०० रूपैयाँ तोकेको छ।

हिजो, १५ असारमा प्रतितोला ९१ हजार ३०० रूपैयाँमा सुनको कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहेको छ। 

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजा ७६५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ९५४ रूपैयाँ कायम छ।

प्रकाशित: मंगलबार, असार १६, २०७७ ११:५७
समाचार सारांशमा :
  • हिजो ९१ हजार ३०० रूपैयाँमा कारोबार भएको सुनको भाउ प्रतितोला १०० ले घटेको छ।
पूरा समाचार पढ्नुहोस्